फागुन महिनाभर नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण अभियान सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
काठमाडौँ । निरोधात्मक विधिबाट रोगहरुबिरुद्ध प्रतिकारात्मक अभियान चलाउने मन्त्री प्रदीप पौडेलको घोषणा अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै फागुन १ गतेबाट एक महिने...