पूर्व प्रधानमन्त्री खनालद्वारा लिखित ‘परिवर्तनका स्वरहरु’ लोकार्पण हुँदै
काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालद्वारा लिखित ‘परिवर्तनका स्वरहरु’ भाग दुई लोकार्पण हुने भएको छ । नेता तथा गीतकार खनालको गीति संग्रह...