व्यास नगरको पराशर मार्ग कालोपत्र गर्न थालियो
तनहुँ । व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गमा पक्की नालासहित कालोपत्र गर्न सुरु भएको छ । आयोजना निर्माणका लागि बिकेएचटिडिसिएल-एसिपिएल जेभी काठमाडौँले टेण्डर प्रक्रिया पूरा गरी निर्माण थालिएको हो...