खाडी समन्वय परिषद्स्थित नेपाली नियोगका प्रमुखसँग परराष्ट्र मन्त्रीको छलफल
काठमाडौँ । आठौँ ‘इण्डियन ओसन कन्फ्रेन्स’ तथा द्विपक्षीय बैठकहरूमा सहभागी हुन ओमान भ्रमणमा रहेकी परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको उपस्थितिमा मंगलबार ओमानलगायत खाडी समन्वय परिषद्स्थित नेपाली नियोगका प्रमुखसँग छलफल गरेकी छन्...