परराष्ट्र मन्त्री राणाको दाबी-‘गैरआवासीय नेपालीका अधिकार कार्यान्वयन गर्छौँ’
काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपालीहरूलाई संविधानले दिएका अधिकार कार्यान्वयन गर्न आफूहरू प्रतिबद्ध रहेको बताएकी छन् । नेपाली काँग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले बिहीबार पार्टी...