परराष्ट्र मन्त्री राणाले भनिन्-मन्त्रालयले एनआरएनएमा हस्तक्षेप होइन, सहजकर्ताको भूमिका खेल्छ
काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणाले गैरआवासीय नेपाली संघमा देखा परेको सबै खाले समस्याको समाधान कानुनबमोजिम खोजिने बताएका छन् । मन्त्रालयमा आज एनआरएनएका अभियन्तासँगको छलफलमा मन्त्री राणाले भनिन्, “तपाईँहरू...