नेपालमा हुन लागेको निर्वाचनप्रति भारत खुसी- विदेश मन्त्री स्वराज
काठमाडौँ । नेपालमा आगामी हप्ता हुन लागेको स्थानीय तहको निर्वाचनप्रति भारतले खुसी व्यक्त गरेको छ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँग आज नयाँ दिल्लीमा भएको द्विपक्षीय औपचारिक भेटमा भारतीय विदेशमन्त्री सुष्मा...