‘नेपाल सदैव आतंकवादको विपक्षमा छ’: परराष्ट्रमन्त्री डा. राणा
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकृतिको आतंकवादको कडा शब्दमा निन्दा गर्ने बताएकी छन् । भारत, काश्मिरको पहलगाममा भएको आतंककारी हमलामा परी...