काठमाडौँ महानगरद्वारा पूजासहित परम्परागत नृत्य प्रदर्शन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि यँयाः(इन्द्रजात्रा) विशेष कार्यक्रम ‘पूजासहित परम्परागत नृत्य प्रदर्शन तथा प्रसाद ग्रहण (नेवा भ्वय)’ थालनी गरेको छ । जात्रामा मात्र निकालिने धार्मिक, सांस्कृतिक महत्त्व भएका, सामाजिक...