नारायण रायमाझीको तेस्रो चलचित्र ‘परदेशी–२’
काठमाडौं । चलचित्र ‘परदेशी–२’ को शुभमुहूर्त गरिएको छ । शुक्रबार चलचित्रका प्रमुख कलाकारहरुको उपस्थितिमा वैदिक विधि अनुसार ललितपुरको कार्य विनायक मन्दिरमा पूजा अर्चना गरी चलचित्रको शुभसाइत गरिएको हो । कार्यविनायक...