अफगानिस्तानमा टिकटक र पब–जीमाथि प्रतिबन्ध
काबुल । अफगानिस्तानको तालिबान सरकारले रमाइला तथा सन्देशमूलक भिडियो आदानप्रदान गरिने सामाजिक सञ्जाल टिकटक र अनलाइन खेल पब–जीमा प्रतिबन्ध लगाएको छ । तालिबानका प्रवक्ता इनामुल्लाह सामानगानीले अफगानिस्तानका युवाहरू भ्रमपूर्ण दुनियाँमा...