पब्जी टोली सेमिफाइनल चरणबाटै बाहिरियो
काठमाडौँ । हाङझाउ एसियाली खेलकुदअन्तर्गत पदकको अपेक्षा गरिएको इ-स्पोर्ट्सको पिस एलिटको रूपमा रहेको पब्जी मोबाइलमा नेपाली टिम सेमिफाइनल चरणबाट बाहिरिएको छ। शनिबार बिहान चाइनाको हाङझाउ इ-स्पोर्ट्स सेन्टरमा भएको प्रतिस्पर्धाअन्तर्गत समूह...