अध्यादेशबारे छलफल गर्न बूढानीलकण्ठमा काँग्रेस पधाधिकारी बैठक जारी
काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली काँग्रेसको पधाधिकारी बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो दुई बजेदेखि जारी रहेको छ । बैठकमा मंगलबार जारी संवैधानिक परिषद् सम्बन्धि अध्यादेशका सम्बन्ध...