पद्यसंभव पदमार्ग पर्यटन विकासका लागि कोसेढुङा : पर्यटनमन्त्री भट्टराई
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बौद्ध दर्शनसँग जोडिएको धार्मिक तथा सांस्कृतिक महत्वको पद्यसंभव पदमार्ग नेपालको पर्यटन विकासका लागि कोसेढुङगा सावित हुने बताएका छन् । पर्यटन मन्त्रालयमा...