खप्तड-शैलेश्वरी प्रतियोगिताको उपाधि पद्म पब्लिक विद्यालयलाई
डोटी । खप्तड-शैलेश्वरी अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत फुटबल र कबड्डी प्रतियोगिताको उपाधि पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयले हात पारेको छ । ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय...