सांसद विकास कोष ब्युँताउने निर्णयले खारेज गर्न टीआईको माग
काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले सांसद विकास कोष ब्युँताउने सरकारको निर्णयले संस्थागत भ्रष्टाचार बढ्ने निष्कर्ष निकालेको छ। सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत स्थानीय पूर्वाधार साझेदारी तथा विकास...