त्रिवि विश्वविद्यालय क्याम्पसमा कालोपट्टी बाँधेर धर्नामा बसिन् अध्यक्षकी उम्मेदवार भुसाल
काठमाडौँ । त्रिवि विश्वविद्यालय क्याम्पसको स्ववियु निर्वाचनको सुनिश्चितता माग गर्दै स्वतन्त्रतर्फबाट अध्यक्षकी उम्मेदवारी दिएकी पद्मा भुसाल धर्नामा बसेकी छिन् । उनले त्रिवि प्रिन्सिपल कार्यालय तथा निर्वाचन कार्यालय अगाडि आँखामा कालोपट्टी...