शिक्षक सेवा आयोगलाई शिक्षामन्त्रीले दबाब दिएको भन्दै कांग्रेसको आपत्ति
काठमाडौँ । शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्ति सिफारिसलाई परिवर्तन गर्न शिक्षामन्त्रीले समितिका अध्यक्ष तथा सदस्यलाई पटक-पटक दबाब दिएको भन्दै नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ। कांग्रेस शिक्षा विभागका सचिव डा।कृष्णप्रसाद...