जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गर्न काठमाडौँदेखि कालापत्थरसम्म ४० महिलाले पदयात्रा गर्ने
काठमाडौँ । जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउन काठमाडौँदेखि विश्वको अग्लो हिमाल सगरमाथाको आधार शिविर काला पत्थरसम्म पदयात्रा हुने भएको छ । यस वर्षको मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसमा काठमाडौँदेखि...