पहिचान पक्षधरको आन्दोलनमा घाइते भएका लिम्बूको परिवारलाई ५ लाख दिइने
काठमाडौँ । कोशी प्रदेश सरकारले पहिचान पक्षधरको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बूको परिवारलाई ५ लाख राहत दिने निर्णय गरेको छ । आज (बुधबार) बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनका क्रममा घाइते...