श्रमदान जुटाएर पदमार्ग निर्माण सुरु
बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-२, कुनौटादेखि माछखर्क जोड्ने पदमार्ग निर्माण सुरु भएको छ । बेनी-जोमसोम सडकखण्डअन्तर्गत माछखर्क जाने पुरानो घोरेटोबाटो जीर्ण भएपछि आवतजावत कठिन हुन थालेको भन्दै श्रमदान जुटाएर पक्की...