संसद बैठक सांकेतिक भाषामा पनि प्रत्यक्ष प्रसारण गर्न सांसदको माग
काठमाडौँ । राष्ट्रिय सभा सदस्य पदमबहादुर परियारले संसद बैठकको सांकेतिक भाषामा पनि प्रत्यक्ष प्रसारण गर्न माग गरेका छन् । बुधबारको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद परियारले हाल संसदको...