मत पाउँदिन भनेर ‘सरेन्डर’ गरेपछि फेरि संसदमा जानुपर्दैन : नायब महान्यायाधिवक्ता पाण्डेय
काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सरकारको तर्फबाट बहस गर्दै नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले मत पाउँदिन भनेर ‘सरेन्डर’ गरेपछि फेरि संसदमा जानु नपर्ने तर्क गरेका छन् । मङ्गलवारको बहसमा प्रधानन्यायाधीश...