पदमचाल फूललाई एक चुम्बन
काठमाडौँ । प्राकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौँमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे। फुङ्लिङबाट आवश्यक सामग्री आफैँले बोकेर उनीहरू मिक्वाखोला गाउँपालिकाको प्राकृतिक सुन्दरताले भरिपूर्ण...