सभामुखको उम्मेदवार टुङ्गिएसँगै राजीनामा दिएँ : डा. तुम्वाहाङ्फे
काठमाडौं । उपसभामुख डा.शिवमाया तुम्वाहाङ्फेले सभामुखको उम्मेदवारको टुङ्गो लागेसँगै आफूले पदबाट राजीनामा दिएको बताएकी छन् । प्रतिनिधिसभाको बैठकमार्फत उपसभामुखबाट राजीनामा घोषणा गरेलगत्तै संसद्भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरेर उनले संविधानले...