पत्राचारको अवज्ञा गर्ने म्यानपावरलाई वैदेशिक रोजगार विभागको चेतावनी
काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रम गन्तव्य मुलुकमा कामदार पठाउने प्रयोजनार्थ परेका उजुरीमाथि गरेको पत्राचारलाई अवज्ञा नगर्न चेतावनी दिएको छ । वैदेशिक रोजगारीमा पठाउने इजाजत प्राप्त संस्थाको विरुद्धमा परेको उजुरीमा...