महासंघको अस्तित्व जोगाउन जस्तोसुकै कदम चाल्न पनि बाध्य हुने पत्रकार संगठनको चेतावनी
काठमाडौँ । नेपाल पत्रकार महासंघको अस्तित्व रक्षाका लागि जस्तोसुकै कदम चाल्न बाध्य हुने बाम घटक पत्रकार संघ संगठनले चेतावनी दिएका छन् । उम्मेदवारी दर्ताको पूर्वसन्ध्यामा शुक्रबार महासंघको कार्यालयमा प्रेस युनियन...