दुर्गा प्रसाईँले पत्रकारलाई धम्की दिएको आरोप, महासंघले गर्यो भर्त्सना
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले विकास न्युज डटकमका प्रधान सम्पादक रामकृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिएकोभन्दै पत्रकार महासंघ ललितपुर शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शनिबार एक विज्ञप्ति...