२४ कार्तिक २०८०, शुक्रबार
पटाकाजन्य पदार्थ बिक्री वितरण र प्रयोग नगर्न सर्वसाधारणमा टोखा नगरपालिकाको अनुरोध
काठमाडौँ । टोखा नगरपालिकाले पटाकाजन्य पदार्थको बिक्री वितरण र प्रयोग नगर्न भनेको छ । पालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बि.सी.ले सूचना निकालेर पटाकाजन्य पदार्थ खरिद बिक्री वितरण र प्रयोग...