नेपाल–भारत बैठक : पञ्चेश्वरको डीपीआरलाई अन्तिमरुप दिन सहमति
काठामाडौँ । भारतमा भएको नेपाल–भारत संयुक्तआयोगको बैठकले पञ्चेश्वरको डीपीआरलाई अन्तिमरुप दिन सहमति जनाएको छ । शुक्रबार भारतको नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको बैठकमा दुबै पक्षले सहमति जनाएको हो । त्यस्तै...