म जिम्मा लिन्छु, प्रदीपलाई जिताएर तपाईँहरूले पछुतो मान्नुपर्ने छैन : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री तथा काठमाडौँ ४ मा सत्ता गठबन्धनका साझा उम्मेदवार गगन थापाले काठमाडौँ ५ मा प्रदीप पौडेललाई जिताएकोमा पछुतो मान्नुपर्ने अवस्था नआउने बताएका छन्। एक भिडियो सन्देश जारी...