ओलीको उद्घोष : अदालतले बनाइदिएको गठबन्धनलाई जनताको आँगनमा लगेर पछार्ने हो
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धन अदालतले बनाइदिएको हुनाले चुनावबाट जनताको आँगनमा लगेर पछार्ने चेतावनी दिएका छन् । एमाले सम्पर्क समन्वय कमिटीले शनिवार आयोजना...