राजावादी आन्दोलनमा समातिएका राईलाई ६ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । राजावादी आन्दोलनका क्रममा लुटपाट गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङका पूर्व संयोजक डा. राजकुमार राईलाई थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले...