श्रीमतीको हत्या गरी ११ टुक्रा पारेर गाड्ने श्रीमान् पक्राउ
काठमाडौँ । आफ्नी श्रीमतीको निर्मम ढंगबाट हत्या गरी ११ टुक्रा पारेर गाड्ने श्रीमानलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । उत्तरी मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ५ का २६ वर्षीय मंगलबहादुर...