कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
काठमाडौँ । डिपेन्डेन्ट भिसामा युवतीहरूलाई कोरिया लगायतका देशमा लैजान्छु भनी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका-६ घर भई हाल भक्तपुरको चाँगुनारायण...