कल बाइपास गर्ने एकजना ४६० वटा सिमसहित पक्राउ
काठमाडौँ । फोनकल बाइपास गरेको आरोपमा रुपन्देहीबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासीको प्रतापपुर गाउँपालिका ८, नोडिहवाका २७ वर्षीय रोहित अहिर छन् । रुपन्देही सिद्धार्थनगरस्थित गुलाबचन्द गुप्ताको घरमा...