यातायात व्यवसायीद्वारा ५ बुँदे मागसहित अर्थमन्त्रीको ध्यानाकर्षण
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेललाई पाँच बुँदे मागसहित पश्चिमाञ्चलका यातायात व्यवसायीले ध्यानाकर्षण गराएका छन्। यातायात व्यवसायी पंकज राईको नेतृत्वमा अर्थ मन्त्रालयमा बुझाइएको ज्ञापन पत्रमा यातायात व्यवसाय क्षेत्रसँग सम्बन्धित विभिन्न समस्या...