स्वास्थ्य मन्त्री पौडेलद्वारा नवजात शिशुको वंशाणुगत रोग परीक्षण सेवा उद्घाटन, अटिजम तालिम केन्द्र विकासको तयारी
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा नवजात शिशुको वंशाणुगत रोग परीक्षण सेवाको उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रममा मन्त्री पौडेलले यो सेवाले बाल...