न्याय क्षेत्रका समस्या साझा चुनौती बन्नुपर्छ : प्रधान न्यायाधीश श्रेष्ठ
काठमाडौँ । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाप्रति विश्वस्त हुने वातावरण निर्माण गर्न लागिपरेको बताएका छन् । कानुन व्यवसायी परिषद्को ३१ औँ वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौँमा बोल्दै उनले यस्तो कुरा बताएका...