कामपा प्रमुख साहद्वारा ‘न्यायिक समिति: दिग्दर्शन’ पुस्तक लोकार्पण
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘न्यायिक समिति: दिग्दर्शन’ पुस्तक लोकार्पण गरेको छ । मंगलबार आयोजना गरिएको ‘मेलमिलाप प्रवर्द्धनका कार्यक्रममा कामपाको प्रमुख बालेन्द्र साह सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान, विशेष...