न्यायाधीश-वकिल घुस ‘डिल’प्रकरण : न्यायपरिषद्ले तयार गर्यो प्रतिवेदन, बुझाउन बाँकी
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालामाथिको जाँचबुझ सकाएर न्यायपरिषद्ले प्रतिवेदन तयार पारेको छ । तर, प्रतिवेदन परिषद् अध्यक्ष तथा प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई बुझाउन बाँकी छ । कायममुकायम प्रधानन्यायाधीश बिरामी परेपछि...