रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश फुयाँलको इजलासमा
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै छ । लामिछानेका तर्फबाट श्रीमती निकिता पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइका लागि...