न्यायाधीश नियुक्तिबारे छलफल गर्न न्याय परिषद्को बैठक जारी
काठमाडौँ। सर्वोच्च र उच्च अदालतमा रिक्त रहेका न्यायाधीशको नियुक्तिबारे छलफल गर्न न्यायपरिषदको बैठक सुरु भएको छ । न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको पदावधि सकिन केही दिन मात्रै बाँकी रहेको पृष्ठभूमिमा...