न्यादी आयोजनाले आगामी पुसबाट विद्युत् उत्पादन थाल्ने
काठमाडौँ। लमजुङको मर्स्याङ्दी गाउँपालिकामा निर्माणाधीन न्यादी जलविद्युत आयोजनाले आगामी पुस महिनाबाट विद्युत् उत्पादन थाल्ने भएको छ । मर्स्याङ्दी गाउँपालिका ६ बाहुनडाँडा र ७ भुलभुले बीचमा बग्ने ङादी खोलामा निर्माणाधीन आयोजनाको...