नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादीका सुवेदी निर्वाचित
काठमाडौँ । दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार छवि सुवेदी विजयी भएका छन्। माओवादी केन्द्रका उम्मेदवार सुवेदी नेपाली काँग्रेसका प्रदेश सभापति एवं निवर्तमान गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरलाई पराजित...