न्युरोड, हाँडीगाउँ सहित प्राचीन क्षेत्रलाई ‘नो भेइकल जोन’ बनाइने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्युरोड, हाँडीगाउँ सहित प्राचीन तथा पुरातात्त्विक क्षेत्रलाई ‘नो भेइकल जोन’ बनाउने घोषणा गरेको छ । मेयर बालेन साहले शुक्रबार आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा...