नेपाल विद्युत् प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानीमा
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले हाल ५ अर्ब २६ करोड नोक्सानीमा रहेको जनाएको छ। शुक्रबार काठमाडौँमा श्वेत पत्र सार्वजनिक गर्दै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको...