नेशनल लाइफ इन्स्योरेन्सको कामु सीईओमा सुरेशप्रसाद खत्री नियुक्त
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा सुरेशप्रसाद खत्री नियुक्त भएका छन् । प्रमुख कार्यकारी अधिकृत भरतबहादुर बस्नेतको कार्यकाल सकिएपछि नेशनल लाइफको सञ्चालक समितिको बैठकले सुरेशप्रसाद...