नेप्सेले सोध्यो नेशनल माइक्रोफाइनान्सलाई स्पष्टीकरण
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ३८.५ प्रतिशत लाभांश प्रस्ताव गरेको नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरी स्पष्टीकरण सोधेको छ । सोमबार बिहान बसेको लघुवित्त...