राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको अध्यक्षमा पूर्व रथी शर्मासहित ३ जना नियुक्त
काठमाडौँ । सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय(नेशनल डिफेन्स युनिभर्सिटी) को प्रमुखमा पूर्व रथी बालानन्द शर्मालाई नियुक्त गरेको छ । फोर्स कमान्डरको रुपमासमेत काम गरी सकेको नेपाली सेनाका पूर्व रथी शर्मासँगै पूर्वराजदूत...